Colors of Life

मनपरेको मान्छे को त  बातै मीठो किन - किन ?

एकान्त यो सन्नाटा मा रातै  मीठो किन - किन ??
छन् छानी चुरा  बज्ने  साथे मीठो किन - किन ???
न पीए नी पीए जस्तो मातै  मीठो किन -किन ?

मनपरेको मान्छे को त  बातै मीठो किन - किन?

***********************************************************************************
प्रश्न:

टा मीठो सपना, एउटा फुलेको फुल।
एउटा शीतल जून र एउटा तिमीसंगको दिन।।।

एउटा मन भित्रको आकिर्ति, एउटा 
ञ्जामै गरेको भूल।
एउटा अटल पानीको थोपा  र एउटा मायाँलाई लगाको गुणा।।। 


उतर:
पीएर नसा तिम्रो चेतनामै अचॆत छु म।
सारा रु सोमरस भूली तिमीलाईनै पीयूदै छु म।।।
सुन्सान यो रातमा राखी सिरानी काख्मा-
सम्झी तिमीलाई चुम्बनको बर्षाले रुझाउदै छु म।
बनाएर धून तिमीलाई जीवन गीत रच्दै छु म।। 
सारा आरु गीत भूली तिमीलाईनै गाऊदै छु म।।
बधीएर अंगालोभरि फेरि पनी तेही मीठो भूल दोहोराउदै  छु म।।।

***********************************************************************************

No comments: